काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रा।लि। र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij