काठमाडौँ । सहकारी ठगी आरोपमा काठमाडौँको चन्द्रागिरि नगरपालिका१२ का वडा अध्यक्ष नुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उहाँलाई पक्राउ गरेको...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij