काठमाडौँ ।नेपाल भारतमैत्री सङ्गठनले दुवै मुलुकको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म फैलाउन धार्मिक भ्रमण तथा सांस्कृतिक आदानप्रदान गर्ने भएको छ । यहाँ आज आयोजित कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष अनुप सिंहले दुई देशबीचको सदियौँ पुरानो सम्बन्धलाई थप सुमधुर बनाउनका...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij