
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ खिच्ने भएको छ।बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँ तान्न लागेको हो। बोलकबोल उपकरणमार्फत २२ दिनका लागि पैसा...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij