काठमाडौं । वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरिएको छ ।उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालय पुगेर कार्यभार सम्हालेपछि पहिलो निर्णय वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका हुन् । पौडेल सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालय पुग्दा उनलाई कर्मचारीले स्वागत गरेका...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij