सोलुखुम्बु। जिल्लाको सोलुदुधकुण्ड नगरपालिका११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो । सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब पाँच सय...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij