काठमाडौँ । चीन सरकारले अनुमति नदिएका कारण उपल्लो डोल्पामा नुन ढुवानी गर्न नसकिएको साल्ट ट्रेडिङले जनाएको छ । उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनयुक्त नुन पुयाउने क्रम जारी रहेको जनाउँदै साल्ट ट्रेडिङ कर्पोरेशन...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij