
काठमाडौँ । प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । ...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij