
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले वर्षायाम सुरु भएसँगै देशभर बाढीपहिरो, डुबान, चट्याङजस्ता प्राकृतिक विपद्का घटना बढीरहेको विषय उठाउनुहुँदै जोखिम न्यूनीकरण, राहत तथा उद्धार र क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद दामोदर पौडेल...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij