काठमाडौं । गाजामा रहेको प्यालेस्टिन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घको राहत तथा कार्य निकाय (युएनआरडब्लुए) का एक अधिकारीले आइतबार घेरामा परेका प्यालेस्टिनी एन्क्लेभका मानिसहरूलाई भोकमरीबाट बच्न पर्याप्त खाद्यान्न सहायता आवश्यक रहेको बताउनुभएको छ । गाजाको सीमा क्षेत्रमा...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij