काठमाडौँ। जेनजी आन्दोलनपछिको अवस्थामा उद्योगव्यवसाय चलायमान बनाउने विषयमा बूढानीलकण्ठ नगरपालिकाले उद्योगीव्यवसायीसँग अन्तरक्रिया गरेको छ । नगरपालिकाले उद्योगव्यावसायीले हाल भोगिरहेका समस्याबारे जानकारी लिएर आफ्नोतर्फबाट गर्नुपर्ने सहजीकरणका लागि परामर्श गरेको नगरप्रमुख मीठाराम अधिकारीले जानकारी दिनुभयो । भदौ...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij