काठमाडौं।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा खाद्य तथा कृषि संगठन (एफएओ) द्वारा रोम, इटालीमा आयोजना हुने ४४औं सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छिन्। सम्मेलन यही जुन २८ देखि जुलाई ४ सम्म चल्नेछ। सम्मेलनको प्रमुख सत्रका...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij