काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएका बिपिन जोशीको शीघ्र रिहाइ सुनिश्चित गर्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्। आज बिहान जारी वक्तव्यमा प्रधानमन्त्री ओलीले बिपिन जोशीका परिवारको साथमा सरकार रहेको जनाउँदै...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij