काठमाडौँ । विश्व बैंकले विद्युत् वितरण प्रणाली सुधार र सिँचाइ सेवा विस्तारका लागि २५७ मिलियन अमेरिकी डलर ९करिब ३५ अर्ब रुपैयाँ० बराबरको सहायता उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालका दुई परियोजनालाई...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij