काठमाडौँ । विभिन्न देशहरूमा रहेका नेपाली सेफहरू एकजुट भएका छन्। उनीहरुले अन्तर्राष्ट्रिय नेपाली सेफ समाज गठन गरी अरुण अधिकारीको अध्यक्षतामा ३६ सदस्यीय कार्यसमिति चयन गरेका छन्।समाजको वरिष्ठ उपाध्यक्षमा श्याम अम्गाई, उपाध्यक्षमा सूर्य भण्डारी, साईकुमार शर्मा...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij