काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले तराईमधेसका क्षेत्रमा बढ्दो खानेपानी र सिँचाइको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले चुरे संरक्षण, तराईमधेसमा पानी पुनःभरणको योजना बनाउन तथा किसानलाई मलबिउ उपलब्ध गराउन...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij