
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशन, २०८० संशोधन गरेको छ । प्राधिकरणले जलविद्युतको बीमामा आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण कार्यसम्बन्धी जाखिमको व्यवस्थालाई निर्देशन संशोधन गरी अनिवार्य गरेको हो । यसअघि निर्देशिकामा आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij