काठमाडौँ । सरकारले गृहसचिव फेरेको छ । । रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकिएको हो । जेनजी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो ।दंगाल निजामती प्रशासनमा स्वच्छ...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij