
काठमाडौं । जेन जी आन्दोलन उग्र बनेसँगै राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा तोडफोड भएको छ। प्रदर्शनकारीहरू बैंकमा प्रवेश गरी तोडफोड गरेको प्रहरी स्रोतले जनाएको छ। हालसम्मको प्रारम्भिक जानकारीअनुसार तोडफोडका कारण कति क्षति भएको हो भन्ने विवरण...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij