काठमाडौं । गत जेठ १५ देखि असार १६ गतेसम्मको एक महिनाको अवधिमा देशभर ६७४ वटा मनसुनजन्य विपद्का घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा ३१ जनाले ज्यान गुमाएका छन्...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij