काठमाडौं। ६० वर्षभन्दा लामो इतिहास भएको बिस्कुट र कन्फेक्शनरी उत्पादक कम्पनी नेबिको लिमिटेडले प्रारम्भिक धितोपत्र निष्कासन (आईपीओ) गर्न लागिएको छ। कम्पनीले सर्वसाधारणलाई २० करोड रुपैयाँ बराबरको शेयर जारी गर्ने तयारीमा छ। नेबिको लिमिटेडले आईपीओ निष्कासन तथा...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij