काठमाडौं ।दरमखोला हाइड्रो इनर्जी लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३९ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न पाउने भएको छ।...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij