
काठमाडौँ, १ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६६, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij