काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसासँग जोडेर आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गबाट राजनीतिक रूपले आक्रमण गर्ने प्रत्यत्न भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले भिजिट भिसासम्बन्धी घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो ।...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij