काठमाडौँ । माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्झौतापत्रमा प्रबन्ध सञ्चालक सतीश कुमार कर्ण र...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij