काठमाडौं ।जेनजी आन्दोलनको अवसरलाई प्रयोग गर्दै लुटपाटमा संलग्न २६ जना पक्राउ परेका छन्। मंगलबार रातिदेखि नेपाली सेनाले विशेष सुरक्षा रणनीति अपनाई काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। सेनाका अनुसार नयाँ बानेश्वरमा बैंक लुटपाटमा...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij